Need Help ?
Call: +977- 010520124

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय धादिङमा यहाँलाई स्वागत छ !

शिक्षाा द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको  बर्तमान परिप्रेक्षमा शिक्षा मन्त्रालय मार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन  गर्न  केन्दिय निकायहरु मात्र पर्याप्त र कामयावी हुदैनन् । तिनकाे प्रभावकारी कार्यान्वयनका लागि जिल्ला स्तरमा जिल्ला शिक्षा कार्यालयकाे  स्थापना भएकाे हाे ।