Need Help ?
Call: +977- 010520124

जि. शि. अ.

दामाेदर अाचार्य

जिल्लाले गरेका शैक्षिक गतिविधि र उपलव्धिहरुलाई अाम सराेकारबाला बीच सम्प्रेषण गर्न र भावि दिनहरुमा  जिल्ला शिक्षा कार्यालयले सम्पादन गर्ने शैक्षिक याेजना तथा कार्यान्वयनमा अझ गुणस्तर वृद्धिकालागि रचनात्मक  सुझाव तथा सल्लाह प्राप्त हुने अपेक्षाकासाथ   जिशिका धादिङले अाफ्नाे वेभसाइटकाे अध्यावधिक  गर्ने काेशिष गरेकाे छ ।

राज्यले नागरिकहरुकाे शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न बनाईएकाे निति, नियम र कार्यक्रमहरुकाे कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय जिल्ला शिक्षा कार्यालय हाे । शिक्षा मन्त्रालय, शिक्षा बिभाग र क्षेत्रिय शिक्षा निर्देशनालयबाट प्राप्त नीति. निर्देशन तथा विद्यमान शिक्षा एेन नियमका परिधि र प्राप्त कार्यक्रमलाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्न  जिशिका धादिङ दत्तचित्त छ ।

 राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसकाे अवसरमा जिल्लाकाे शैक्षिक सुधारकालागि गरिएका घाेषणाका कार्यान्वयनबाट जिल्लामा उल्लेख्य परिवर्तन ल्याउने काेशिष भएका छन । जिल्लाकाे शैक्षिक विकासमा सवैकाे सदा जस्तै सहयाेग हुने अपेक्षा गरेका छाै ।

दामाेदर अाचार्य

 

जिल्ला शिक्षा अधिकारी

धादिङ